मोना बेलायतको अध्यक्षमा कमल पुर्जा

सन्तोष गौतम/विकल्प म्याग्दी,माघ १० गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतको अध्यक्षमा कमलबहादुर पुर्जा निर्वीरोध चयन हुनुभएको छ । पाँचौ अधिवेशन मार्फत चयन हुने आगामी कार्यसमितिका लागि शनिबार सम्मको उमेदवारी दर्ता गर्ने समयसिमा तोकिएकोमा अध्यक्ष पदमा म्याग्दी दानाका पुर्जाको मात्रै उमेद्वारी परेपछि उहाँ निर्वीरोध हुनुभएको हो । तोकिएको समयमा पुर्जाको मात्र उमेद्वारी परेकाले यही … Continue reading मोना बेलायतको अध्यक्षमा कमल पुर्जा